११ जेठ ०७८, ललितपुर । नेपालमा १४ हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नाै हजार पाँच सय ८६ जनाको आरटी/पीसीआर परीक्षणमा एक हजार सात सय २१ जनामा सङ्क्रमण भएको पाइएको छ भने चार हजार…