[caption id="attachment_40355" align="alignnone" width="1100"] प्रधानमन्त्री केपी शर्मा ओली आइतबार काठमाडौँको महावौद्ध प्राङ्गणमा कोभिड १९ युनिफाईड सेन्ट्रल हस्पिटाल (वीर अस्पताल) को नवनिर्मित सिजकल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर : रोशन सापकोटा\रासस[/caption] २७ असार ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने बताएका छन् । नेपालकै सबैभन्दा पुरानो…