१७ भदौं ०७६, काठमाडौं । युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले आयोजना गरेको नेपाल बलम वहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा बिरगंजका पंकज श्रेष्ठले खिचेको अटिजमका बिधार्थीलाई पढाउदै गरेको फोटोले प्रथम स्थान हासिल गरेको छ । अन्नपूर्ण पोष्टकी सुनिता डंगोलले ललितपुरको जिवित…