[caption id="attachment_37486" align="alignnone" width="1080"] तस्बिरः शान्ता चौधरीको फेसबुकबाट[/caption] १७ जेठ ०७८, काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन भइरहेको छ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा (एमाले) प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र) ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको हो । दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलनकेन्द्रलाई निर्वाचन आयोगले मतदानस्थल तोकेको…