७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिकाले नेपालसहित १६ एसियाली देशलाई ७० लाख डोज खोप दिने



२०जेठ ०७८, काठमाडौं । अमेरिकाले नेपालसहित १६ वटा एसियाली देशलाई कोरोना खोप उपलब्ध गराउने भएको छ । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्यू गिनिया, ताइवान र प्यासिफिक आइसल्याडले खोप पाउनेछन् ।

यी देशले करिब ७० लाख खोप अमेरिकाबाट पाउनेछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।