४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिकाले नेपालसहित १६ एसियाली देशलाई ७० लाख डोज खोप दिने



२०जेठ ०७८, काठमाडौं । अमेरिकाले नेपालसहित १६ वटा एसियाली देशलाई कोरोना खोप उपलब्ध गराउने भएको  ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा नेपालभारतबंगलादेशपाकिस्तानश्रीलंकाअफगानिस्तानमाल्दिभ्समलेसियाफिलिपिन्सभियतनामइन्डोनेसियाथाइल्यान्डलाओसपपुवा न्यू गिनियाताइवान  प्यासिफिक आइसल्याडले खोप पाउनेछन् 

यी देशले करिब ७० लाख खोप अमेरिकाबाट पाउनेछन् 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १० : ३० बजे