[caption id="attachment_26907" align="alignnone" width="2560"] प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्गलबार काठमाडौँमा आयोजना गरेको विरोध–सभामा सहभागी नेकपा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा अभिवादन । तस्वीर : चन्द्रकला क्षेत्री,रासस[/caption] १४ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको विघटन…