१ असोज ०७७, जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल जनकपुर आइपुग्नेछ । दुई देशको समझदारी अनुसार गर्नुपर्ने…