२१ मंसिर ०७७, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गु?योजनामा स्थानीयवासीलगायत सरोकारवाला निकायको सुझाव लिई अन्तिम रूप दिने तयारी शु? भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गुरुयोजनालाई प्राविधिकरूपमा अन्तिम रूप दिई स्थानीयवासीले उठाएका सवालसमेत समेट्न अर्थविद् डा चन्द्रमणि अधिकारीको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । समितिको पहिलो…