[caption id="attachment_25466" align="alignnone" width="1100"] जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा । तस्वीर ः प्रदीपराज वन्त/रासस[/caption] १४ मंसिर ०७७,काठमाडौं । चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली…