[caption id="attachment_21933" align="alignnone" width="1641"] फाइल तस्विर[/caption] ३० कात्तिक ०७७, कञ्चनपुर। कञ्चनपुर जिल्लाको भौगोेलिक रूपले पिछडिएको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क गरेका छन् । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जान्छन् । लालझाडी–४ का लोकेन्द्र रानाले दशकौँदेखि आफूहरु नदीमा पुल नबन्दा पैसा तिरेर नदी गर्ने गरेको…