[caption id="attachment_23859" align="alignnone" width="1100"] प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल स्थायी राजधानी दाङका पक्षमा मङगलबार प्रदेश सभामा मतदान गर्नुहुँदै । तस्वीर ः निरा गौतम[/caption] २० असोज ०७७,दाङ्ग । प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा आज(मंगलबार) पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख…