[caption id="attachment_14385" align="alignnone" width="1024"] मंगलबार धादिङ ज्वालामुखी ४ स्थित ढोला मण्डलि मन्दिर दर्शन गरेर फर्कने क्रममानिलकण्ठ २ भुलभुलेका तिर्थालुहरु चढेको गाढी दुर्घटनामा परेपछि ।[/caption] ७ माघ ०७६, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा जिल्ला…