१२ भदौ ०७६ काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टकको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाले लापरबाही गर्दा बिष्टको मृत्यु भएको आरोप लगाउँदै उजूरी गर्ने बताएको हुन् । मृत्यु भएको खबर पनि समयमा…