[caption id="attachment_9331" align="alignnone" width="1100"] शुक्रबार साँझ टेकु सडकमा स्वागतद्धार राख्दै कामदारहरु ।[/caption] लपु संवाददाता २५ असोज ०७९, काठमाडौं । चिनिया राष्ट्रपति सि जिङपिङ को दुई दिने नेपालको राजकीय भ्रमणको स्वागतार्थ राजधानी बेहुली झैं सिंगारिएको छ । राजधानीका चोक चोकमा सुन्दर फूलहरु गमलाका राखिएको छ भने चोकचोकमा आइल्याण्डहरुमा पनि उस्तै ढकमक्क फूलहरु फुलाइएको छ । स…