११ असोज ०७६,ललितपुर । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने सरकारी प्रतिबद्धतालाई मिडिया तथा नागरिक समाजले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको खुला दिसामुक्त राष्ट्र घोषणा विषयक सञ्चार अन्तरक्रिया कार्यक्रमका वक्ताले सरकारले घोषणा गरेको सकारात्मक अभियानलाई सफल बनाउनु सामाजिक दायित्व भएको भन्दै पूर्ण…