२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ राष्ट्रपति काठमाडौं आईपुगे, विमानस्थलमा भव्य स्वागत


२५ आश्विन २०७६, शनिबार  

0
Shares

२५  असोज  २०७६ काठमाडौं । । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । सी भारतको चेन्नईबाट सिधै काठमाडौं आएका हुन् ।

एयर चाइनाको विशेष विमानबाट सी काठमाडौं ओर्लिएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।