काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले अझै ३.१५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच नपुगेको देखाएको छ। अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको चालू आवको सर्वेक्षणले यस्तो देखाएको हो। यसअनुसार २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या ९६.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको छ । २०८१…