२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकी अर्बपति एलन मस्कले छोडे राष्ट्रपति ट्रम्पको साथ

काठमाडौँ अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति ट्रम्पसँगको साथ छोडेका छन् । उनले ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको आफ्नो जिम्मेवारी सकिएको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए । ट्रम्प जनवरीमा ह्वाइट हाउस आइपुग्दा, उनले मस्कलाई नयाँ सरकारी विभाग सरकारी दक्षता विभागको नेतृत्व सुम्पिएका थिए । मस्कले यस…