४ माघ ०७८, काठमाडौं । केही समयअघि भारत र अफगानिस्थानमा ठूलो भुकम्प भएको छ । आज विहान मंगलबार भारतको अरुणाचल प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान साढे चार बजे ४.९ म्याग्निच्युटको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको पूर्वी क्षेत्रमा सोमबार राति पनि…