२४ असार ०७७,नयाँदिल्ली (रासस÷एएनआइ) ः भारतमा मङ्गलबार कोभिड–१९ का २२ हजार ७५२ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख ४२ हजार नाघेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या सात लाख ४२ हजार ४१७ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा मङ्गलबार थप २२ हजार ७५२ व्यक्तिमा संक्रमण…