[caption id="attachment_20195" align="alignnone" width="1100"] चीनको राजधानी बेइजिमा एक प्रेस सम्मेलनम्ँ सहभागीहरु । तस्विर ः सन्ह्वा[/caption] ३२ जेठ ०७७ बेइजिङ (रासस(पिटिआई) ः चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै…