२४ भदौं ०७९, ललितपुर । ललितपुर महानगरपालिका १८ को वडाध्यक्षले भैसेपाटीको मेटिसिटी,चौधरी ग्रुप र मन्त्री क्वाटरमा जग्गा विवादमा आफू इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका छन् । उनले ललितपुर महानगर १८ भैसेपाटीका वडाध्यक्ष दामोदर खड्काले व्यावसायीहरुले व्यावसायीहरुले गराउन खोजेको अवैध काम आफूले नगर्ने बताए । उनले कर्मचारीहरुलाई प्रलोभन देखाएर काम गराउन खोज्ने सम्भावना औल्याउदै…