२९ साउन ०७९, ललितपुर । पुर्वशिक्षामन्त्री केशर बहादुर विष्टले राजनीतिबाट भएको आम्दानीबाट दक्षिण ललितपुरका छात्रा पढाउन खर्च गरेको बताएका छन् । एक टेलिभिजनसँग कुरा गर्दै विष्टले दक्षिण ललितपुरको गोटिखेलको महाँकाल माध्यामिक विद्यालयका २५ जना छात्रा र भट्टेडाँडाको महाँकालीदेवि माविमा पढ्ने १२ जना छात्रा पढाउन खर्च गरेको बताए । आफूले पाएको तलवको आधा पाटन अस्पताललाई र…