६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बराम्बार विग्रने चन्द्रागिरी केबुलकारमा पत्रकारहरुलाई निःशुल्क भ्रमण अनि भोज

१३ साउन ०७९, काठमाडौँ । बेला बेलामा विग्रेर यात्रुलाई सास्ती दिइरहेको चन्द्रागिरी केवुलकारले ठूला सञ्चारमाध्यमहरुलाई निशुल्क भ्रमण गराउदै भोज खुवाएको छ । शुक्रबार चन्द्रागिरी हिल्सले एक हुल पत्रकारलाई चन्द्रागिरी लगेर मनोरञ्जन दिई प्राविधिक समस्या नरहेको भन्दै ढाकछोप गर्ने प्रयास गरेको हो । काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार पटक पटक रोकिएर समस्या भोगिरहेको चन्द्रगिरी हिल्सले राजधानीका ठुला…