१८ पुस ०७८, बुटवल । बुटवलबाट गुल्मीको रिडी मलामी चढेर जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलको रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी जान चढेका लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लगुवामा आइतबार दुर्घटना भएको थियो । दुर्घटनामा ७ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला…