[caption id="attachment_7358" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] ३१ असर ०७८, काठमाडौं । केही दिनमा तुलनात्मक रुपमा बढि पानी परि बाढीको जोखिम देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार जारी गरेको विशेष मनसुन बुलेटिनका अनुसार साउन २ देखि ४ गतेसम्म मनसुन थप सक्रिय हुने देखिएको छ । महाशाखाले भनेको छ, ‘हाल देशभर मनसुन…