पूर्णप्रसाद मिश्र कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको दामोदरसँग विवाह उत्सव मनाइने हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । ११ मंसिर ०७७, काठमाडौं । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेको छ । विधिअनुसार धार्मिक कर्म अघिल्लो दिन र वेदमा आधारित धार्मिक काम बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना हुदैछ । आषाढ शुक्ल एकादशी…