७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपाका कार्यकर्ताद्वारा सडक मर्मत

८ चैत्र ०७६,म्याग्दी । रघुगङ्गा गाउँपालिका–१ बादुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले श्रमदान गरेर सडक मर्मत गरेका छन् । तीन महिने सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध सुधार अभियानअन्तर्गत बेगको वडा कमिटीको आयोजनामा शुक्रबार बादुकको टिम्मुरे खोल्सा भन्ने ठाउँमा श्रमदान गरेर सडक मर्मत गरेको नेकपा गाउँपालिका कमिटीका सचिव हरि भण्डारीले जानकारी दिनुभयो । वडा कमिटीका अध्यक्ष नरसिंह…