१८ साउन ०७९, काठमाडौं । ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा आज एकैदिन २६३ जना चालक कारबाहीमा परेका छन्। पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ गरी जम्मा २ सय ६३ ओटा सवारी साधनका चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ। आज गरेको विशेष चेकिङका क्रममा…