३१ भदौं ०७९, ललितपुर । ललितपुरको सातदोबाटोबाट दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १५ सातदोबाटोस्थित बोधिग्राम भैंसीबजारस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका ७ घर भएका ४१ वर्षीय मनोहरी बरालको कोठाबाट चोरी भएको हो । उनको कोठाबाट नगद २० हजार रूपैयाँ र २० तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २०…