२६ भदौं ०७९, काठमाडौं । काठमाडौं र ललितपुरमा तीनजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका २१ भोटेवहालस्थित न्यू क्लासी होलिडे एण्ड भान्साघरको भुँइ तलामा करिब २७ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् । यस्तै, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ८ माकलबारी सानोपुल नजिक वाग्मती खोलामा करिब २६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्…