२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रागिरि सडकमा लामाको शव फेला

[caption id="attachment_8905" align="alignnone" width="1098"] प्रतिकात्मक तस्बिर[/caption] १५ पुस ०७८, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव फेला परेको छ। महानगरीय प्रहरी परिसरका अनुसार चन्द्रागिरि–४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हो। बिहीबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। फरेन्सिक चिकित्सकसहितको टोलीले घटना अनुसन्धान गरिरहेको छ।