८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वश्री कुमारी, श्री गणेश र श्री भैरवलाई श्रीपद भत्ता

१३ पुस ०७८, काठमाडौं । जीवित देवीदेवताका रुपमा भूमिका निर्वाह गरेकी पूर्वश्री कुमारी, पूर्वश्री गणेश र पूर्वश्री भैरवलाई सम्मान तथा श्रीपद् भत्ता वितरण गरिएको छ । काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले आज मंगलबार आयोजना गरेको कार्यक्रममा यसअघिका पूर्वश्री कुमारी, पूर्वश्री गणेश र पूर्वश्री भैरवलाई सम्मानसमेत गरिएको हो । विसं २०६५ देखि २०७४ सम्म…