७ पुस ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर १ बाट विजयी प्रतिनिधिसभा सदस्य उदय शमशेर राणाले संसदमा आफ्नो क्षेत्रका नागरिकको बलियो आवाज भएर उभिने बताएका छन् । बिहीबार सपथ ग्रहणपछि उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सांसदका रूपमा सपथ लिएको छु। मेरो क्षेत्रका नागरिकको बलियो आवाज भएर उभिनेछु। कानुन निर्माण र देशको समग्र विकासकालागि संसदमा प्रभावकारी…