२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रूख काट्दा किचेर चौलागाईको मृत्यु

२३ मंसिर ०७९, काभ्रे । काभ्रेमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–४ रातोपहिरो बस्ने ५३ वर्षीय नारायण प्रसाद चौलागाईको आफ्नै बारीमा रुख काट्ने क्रममा रूखले किचेर शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइको छ ।