१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रूख काट्दा किचेर चौलागाईको मृत्यु



फाइल तस्विर
२३ मंसिर ०७९, काभ्रे । काभ्रेमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–४ रातोपहिरो बस्ने ५३ वर्षीय नारायण प्रसाद चौलागाईको आफ्नै बारीमा रुख काट्ने क्रममा रूखले किचेर शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।