२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर पलासेमा जेसिबिबाट १६ थान ब्याट्री चोरी

२२ चैत ०७७, भक्तपुर । सूर्यबिनायक नगरपालिका ९ पलासेबाट एक जेसिविबाट व्यष्ट्रि चोरी भएको छ । करिब ६ लाख रूपैयाँ मूल्य बराबरको ८ वटा जेसिबिको १६ वटा ब्याट्री गएराति चोरी भएको हो । जग्गा प्लानिङ गर्न संचालनमा रहेको जेसिबि पार्किङ गरी राखेको अवस्थामा यो ब्याट्री चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्न व्यक्तिहरूको…