३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आइतबार काठमाडौंको जैसीदेवलमा आगलागी



प्रतिकात्मक तस्बिर

२२ चैत ०७७,काठमाडौं । आईतवार विहान काठमाडौंको जैसीदेवलस्थित एक घरमा आगलागी भएको छ ।
काठमाडौंको महानगरपालिका वडा नं. २० जैसीदेवलमा रहेको उज्वल रञ्जितको घरमा आगलागी भएको बताइएको छ । नयाँ सडकस्थित जनसेवा प्रहरीका अनुसार स्थानीयवासी, प्रहरी, आर्मीले दमकल र पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले आगो फैलन पाएन ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।