९ पुस । प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहने गीतकार एवं सर्जकहरूले आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको गठन गरेका छन् । चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो । संगठनमा साहित्यकार एवं गीतकार अनु शाह उपाध्यक्षमा…