२ मंसिर काठमाडौं । गीतकार दीपा ओलीको निधन भएको छ । ओलीको ८२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । सञ्चारकर्मी, चर्चित गायिका एवं एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीको आमा समेत रहेकी ओली हाडको समस्यासँग जुधिरहेकी थिइन् । ओलीको शनिबार विहान निधन भएको अस्पतालले जानकारी दिएको छ । उनले संकलन…