१८ जेठ । डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोगे। यसलाई उनी त्यति महत्व दिदैनन् जति उनी आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्छन् । नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी प्रोगाम सुरु गर्ने शल्यचिकित्सक नै डा कोइराला हुन् । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मा…