[caption id="attachment_3132" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] ललितपुर खबर ११ कात्तिक ०७९, ललितपुर । वाङ्मय शताव्दी स्व. डा.पुरुष सत्यमोहन जोशीको स्मृतीमा पुरस्कारको घोषणा हुने भएको छ । आज तेह्रौं पुण्यतिथीको कार्यक्रममा ५१ हजार राशीको भाषा साहित्य विद्यामा योगदान दिने श्रष्टालाई पुरस्कार वितरणका लागि सो घोषणा हुन लागेको पारिवारिक श्रोतले जानकारी दिएको छ । पुरस्कार नेपाल भाषा…