९ कात्तिक ०७९, काठमाडौं । ललितपुरको भैसेपाटीस्थित नायिका प्रियाका कार्कीको डेरामा चोरी भएको छ । ललितपुर महानगरपालिका १८ भैसेपाटी महतो मार्गमा डेरा गरी बस्ने नायिका प्रियंका कार्कीको कोठाबाट नगद ३० हजार ५ सय रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको धनमाल गए राती चोरी भएको प्रहरीले…