१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाफलकी दीक्षालाई मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि

१८  पुस ०७८, काठमाडौं ।  काठमाडौंको बाफलकी दीक्षा केसी विवाहित महिलाहरुबीचको नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी छिन्। राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार सम्पन्न  प्रतियोगितामा प्रमुख निर्णायक सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको ‘उपाधि जिते तपाइँले कुन सामाजिक मुद्दालाई अगाडि ल्याउनुहुनेछ’…