१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरकी मोडल निशा घिमिरेको मृत्यु

६ भदौ, ०७८,काठमाडौं । दक्षिण ललितपुर कालेश्वरकी मोडल तथा कलाकार निशा घिमिरेको आज बुधबार नर्भिक अस्पतालमा मृत्यु भएको छ । नर्भिक अस्पतालका अनुसार उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो । उनको मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको हो । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद…