५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धुलिखेल सडकमा टिपरको ठक्करपछि बृद्धको मृत्यु

काभ्रे १२ साउन । काभ्रेको धुलिखेलमा एक टिपरको ठक्करपछि बृद्धको मृत्यु भएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय बृतलाई शुक्रबार राति ठक्कर दिएपछि उनको मृत्यु भएको छ । प्रहरीका अनुसार धुलिखेल नगरपालिका–३ बाँसघारीस्थित सडकमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क ०१३० नम्बरको मिनि टिपरका ठक्करबाट उनको मृत्यु भएको हो । पैदलयात्री हाल…