५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन ३६ दिनमा पुरा

चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । सुरेन्द्र पौडेल निर्देशनमा निर्माणाधिन चलचित्रको चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको हो । निर्माण पक्षले चलचित्रको छायांकन ३६ दिनमा पुरा गरेको हो । “हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने । सामाजिक कथावस्तु…