चापागाँउ अभिनेता पल शाहका फ्यानहरुका लागि खुशीको खबर– बुधबारबाट उनको चलचित्र ‘मायावी’ प्रर्दशन सुरु भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा अभिनेता शाहसँगै दिपिका प्रसाईंले अभिनय गरेकी छिन् । जयराम धामी अथात् जोय(पल शाह) साइकल चढेर डुल्छ । मन्दिरमा भजन गाउँछ । सानो पसलमा चिया बेच्ने अनि बाटोघाटोमा युवतीहरुलाई चुम्बन गर्दै हिड्ने जोय जव धनी…