४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अभिनेत्री आशा मगराती स्विट्जरल्याण्डको फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको निर्णयक मनोनित

काठमाडौं अभिनेत्री आशा मगराती स्विट्जरल्याण्डको फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सको वनिर्णयक मनोनित भएकी छिन् । स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले वेबसाइटमार्फत उनलाई मनोनयन गरेको जानकारी दिएको छ । यही चैत १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’ अभिनेत्री मगरातीको अभिनय रहेको चलचित्र ‘सेतो सूर्य’ले पनि अवार्ड जितेको थियो । उनलाई कथानकतर्फको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनय…